जिल्ला समन्वय समिति पाँचथरको पाँचौ जिल्ला सभा २०७८।०९।१९ गतेका दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय श्री बसन्त कुमार नेम्बाङको विशेष अतिथ्यतामा एवम् जिल्ला स्थित अन्य सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको छ ।