पाँचथर जिल्लाका स्थानीय तहहरुको आ.व. २०७७/०७८ को सम्बन्धित गाँउपालिका तथा नगरपालिकाहरुले प्रारम्भिक रुपमा तयार गरी पठाएको नतिजाको आधारमा जिल्ला समन्वय समितिको मिति २०७९।०१।०८ गतेको निर्णानुसार स्थानीय तह वितीय सुशासन जोखिम मूल्याकंन कार्यक्रमको अन्तिम नतिजा तयार गरी सार्वजनिक गरिएको छ ।