सातौ जिल्ला सभाका निर्णयहरु


मिति २०८०।०१।२८ गतेका दिन प्रदेश सभा सदस्य माननीय श्री कमल प्रसाद जवेगुको प्रमुख अतिथ्यतामा जिल्ला समन्वय समिति पाँचथरको सातौ जिल्ला सभा सम्पन्न भएको छ ।

Skip to toolbar