पाँचथर जिल्लाका स्थानीय तहहरुमा वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यक्रमको अनुशिक्षण जिल्ला समन्वय समिति पाँचथरका प्रमुख श्री विस्नु प्रसाद सापकोटा ज्यूको अध्यक्षतामा नगरपालिकाका प्रमुख/उपप्रमुख र गाँउपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको मिति २०७८।११।०५ गते का दिन र पालिकाका आर्थिक प्रशासन शाखाका प्रमुख, योजना शाखाका शाखा प्रमुख, सूचना प्रविधि अधिकृत, FRA का फोकल पर्सन लगायत अन्य सरोकारवालाहरुको सहभागितामा मिति २०७८।११।०६ र ०७ गते सम्पन्न भएको छ ।