यस कार्यालयका लागि आ.व. 2082/83 मा तपसिल बमोजिमका कार्य तथा सेवा आपूर्तिका
लागि सार्वजनिक खरिद ऐन, 2063
को दफा 6 (क) र सार्वजनिक खरिद
नियामावली, 2064 को नियम 1८ बमोजिम मौजुदा सूची तयार
गर्नुपर्ने भएकाले मौजुदा सूचीमा दर्ता तथा अद्यावधिक हुन चाहाने व्यक्ति, फर्म, कम्पनी तथा सेवा प्रदायकहरुले दर्ता
प्रमाण पत्र, स्थायी लेखा नम्वर वा मुल्य अभिवृद्धि कर दर्ता प्रमाण
पत्र, व्यवसायिक इजाजत पत्र, गत आ.व. सम्मको कर चुक्ता प्रमाण पत्र र अन्य आवश्यक कागजातको
प्रतिलिपी सहित सम्बन्धित सेवा तथा कारोबारको विवरण उल्लेख गरी सार्वजनिक खरिद नियामावली,
2064 को अनुसुची 2 (क) बमोजिमको ढाँचामा यस कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको
छ।रितपूर्व पेश नभएका निवेदनहरुलाई सुचिकृत गरिने छैन।