जिल्ला समन्वय समिति,पाँचथरको स्वामित्वमा रहेको व्याडमिन्टन कभर्ड हल
संचालनको लागि भाडामा दिनु पर्ने भएको हुँदा यो दोस्रो पटक सूचना प्रकाशन भएको
मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय
समयमा शिलबन्दी कोटेशन पेश गर्न इच्छुक संघ/संस्था/क्लबले शिलबन्दी कोटेशन पेश
गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।